नेविसङ्घमा १६ जना अध्यक्षका दाबेदार

काठमाडौं । आइतबारदेखि काठमाडाँैमा सुरु हुने नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को ११आँै राष्ट्रिय महाधिवेशनमा १६ जना अध्यक्षका आकाङ्क्षी देखिएका छन् । नौ वर्षपछि हुन थालेको नेविसङ्घको महाधिवेशनमा नयाँ नेतृत्वका लागि नैनसिंह महर, मनोजमणि आचार्य, कुन्दनराज काफ्ले, दीपक भट्टराई र जितजङ्ग बस्नेतले अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । यसैगरी सरोज थापा, नीलकण्ठ रिजाल, विनिता अधिकारी, आनन्दराज … Continue reading नेविसङ्घमा १६ जना अध्यक्षका दाबेदार